फुन्से

Romanized: funse, phunshe, funshe, phunse

खाएको केही क्षणमा मुख मिठो बनाउने एक प्रकारको मिठो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
खाएको केही क्षणमा मुख मिठो बनाउने एक प्रकारको मिठो फल।

सम्बन्धित शब्दहरू