भान्से
Romanized: bhaanse, bhaanshe, bhanshe, bhanse
ना. भात पकाउने, पस्केर खुवाउने आदि भान्साको काम गर्ने व्यक्ति; भान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. भात पकाउने, पस्केर खुवाउने आदि भान्साको काम गर्ने व्यक्ति; भान्छे।