भान्सा
Romanized: bhaansaa, bhaansa, bhansaa, bhaans
दाल भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ, भान्साको कोठो वा घर; भान्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दाल भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ, भान्साको कोठो वा घर; भान्छा।
२.
चुलोचौको।
३.
दैनिक बिहान-बेलुका खाइने भात-दाल, तरकारी आदि परिकारको भोजन; भातभान्सा ।
४.
अनियमित आर्जन वा भ्रष्टाचारको रकम; घुस (व्यङ्ग्यार्थमा)।