भान्छे
Romanized: bhaanchhe, bhanchhe, bhaanche, bhanche
भातभान्छाको काम गर्ने व्यक्ति; भान्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भान्छा+ए]
1
भातभान्छाको काम गर्ने व्यक्ति; भान्से।