भान्जी

Romanized: bhaanji, bhaanjee, bhanjee, bhanjii

दिदी वा बहिनीकी छोरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दिदी वा बहिनीकी छोरी ।
२.
नन्द वा आमाज्यूकी छोरी; लोग्नेका दिदी-बहिनीकी छोरी।

सम्बन्धित शब्दहरू