भान्जाभान्जी

Romanized: bhaanjaabhaanji, bhaanjaabhanji, bhaanjabhaanji, bhanjaabhaanji

ना. [भान्जो+भान्जी] दिदीबहिनीका छोराछोरीको समूह; भान्जा र भान्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [भान्जो+भान्जी] दिदीबहिनीका छोराछोरीको समूह; भान्जा र भान्जी।

सम्बन्धित शब्दहरू