बाजाभाग

Romanized: baajaabhaaga, baajaabhaag, baajaabhaga, baajabhaaga

ठुलो भाग (व्यङ्ग्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुलो भाग (व्यङ्ग्य)।
२.
बिहेमा बाजा बजाउने समूहका नेगियारलाई दिइने मुख्य भाग।

सम्बन्धित शब्दहरू