भान्साघर

Romanized: bhaansaaghara, bhaansaaghar, bhaansaghara, bhansaaghara

ना. बिहानबेलुकाको भोजन बनाउने घर वा कोठो; भात पकाउने ठाउँ; भान्छाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. बिहानबेलुकाको भोजन बनाउने घर वा कोठो; भात पकाउने ठाउँ; भान्छाघर।

सम्बन्धित शब्दहरू