थुन्नु

Romanized: thunnu

थुनामा पार्नु; कैद गर्नु; जेल दिनु; जाक्नु; जक्ख्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत थुङ्+नु]

१.
थुनामा पार्नु; कैद गर्नु; जेल दिनु; जाक्नु; जक्ख्याउनु।
२.
बन्द गर्नु; रोक्नु।

सम्बन्धित शब्दहरू