अनुन्नत

Romanized: anunnat, anunnata

उन्नति वा विकास नभएको; नउठेको; उन्नति वा उच्चतामा नपुगेको; उन्नतिरहित; उन्नतिहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उन्नति वा विकास नभएको; नउठेको; उन्नति वा उच्चतामा नपुगेको; उन्नतिरहित; उन्नतिहीन।
२.
होचो; पुड्को; अविकसित ।

सम्बन्धित शब्दहरू