अनुनय

Romanized: anunay, anunaya

शक्तिशाली वा प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैका उद्धार तथा हितका निम्ति विनयपूर्वक गरिने प्रार्थना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शक्तिशाली वा प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैका उद्धार तथा हितका निम्ति विनयपूर्वक गरिने प्रार्थना वा अनुरोध।
२.
आफूसित रिसाएको वा उदासीन रहेको कुनै व्यक्तिलाई बारम्बार फकाईफुल्याई वा रिझाई आफ्नो अनुकूल तुल्याउन गरिने प्रयास; विनय; बिन्ती; बिन्तीभाउ; प्रार्थना।

सम्बन्धित शब्दहरू