गुनो

Romanized: guno

लामो पुच्छर तथा कालो मुख भएको बाँदरको प्रजाति; ढेडु; लङ्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लामो पुच्छर तथा कालो मुख भएको बाँदरको प्रजाति; ढेडु; लङ्गुर।

सम्बन्धित शब्दहरू