कागुनो

Romanized: kaaguno, kaguno

जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसमा फल्ने र सर्स्युँजस्तो दाना हुने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कङ्गु]

1
जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसमा फल्ने र सर्स्युँजस्तो दाना हुने अन्न।

सम्बन्धित शब्दहरू