कागुनु
Romanized: kaagunu, kagunu
जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रङको सस्र्युजस्तो दाना; आयुर्वेदअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कङ्गु]
1
जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रङको सस्र्युजस्तो दाना; आयुर्वेदअनुसार वायुवर्द्धक र पुष्टिकारक गुण भएको पहेंलो, सेतो र कालो रङ हुने त्यसैका भिन्न भिन्न भेद।