कागचुच्चे

Romanized: kaagachuchche, kagachuchche, kaagachucche, kaagachuchce

कागको टाउकाको जस्तो आकारको फल फल्ने, निलो फूल फुल्ने, करेलाको झै पात हुने लताविशेष; त्यसकै फल वा फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कागको टाउकाको जस्तो आकारको फल फल्ने, निलो फूल फुल्ने, करेलाको झै पात हुने लताविशेष; त्यसकै फल वा फूल।

सम्बन्धित शब्दहरू