चरीचुच्चे

Romanized: charichuchche, chareechuchche, carichuchche, charichucche

चराको जस्तो चुच्चो मुख हुने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चराको जस्तो चुच्चो मुख हुने (व्यक्ति)।
२.
चराको झै चुच्चो भएको; चुच्चे।
३.
अक्षरारम्भ गर्दा 'च' वर्णका निम्ति प्रयोग गरिने (शब्द)।

सम्बन्धित शब्दहरू