कानबुच्चे

Romanized: kaanabuchche, kanabuchche, kaanabucche, kaanabuchce

कान काटिएको; कानकटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कान+बुच्चो+ए]

१.
कान काटिएको; कानकटुवा।
२.
कानमा गहना नभएको; बुच्चो कान भएको।

सम्बन्धित शब्दहरू