मालकागुनु
Romanized: maalakaagunu, maalakagunu, malakaagunu, malakagunu
लाम्चा पात हुने, मञ्जरीका आकारका साना फूल फुल्ने, केराउजत्रा पहेँला दाना फल्ने लहरो वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात हुने, मञ्जरीका आकारका साना फूल फुल्ने, केराउजत्रा पहेँला दाना फल्ने लहरो वा त्यसको फल।