तागु

Romanized: taagu, tagu

घर छाउँदा प्वालभित्र डोरी घुसाएर खर भाटालाई बाँध्न सजिलो पार्ने फलाम वा काठको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घर छाउँदा प्वालभित्र डोरी घुसाएर खर भाटालाई बाँध्न सजिलो पार्ने फलाम वा काठको साधन।
२.
धागो कात्ने साधन।

सम्बन्धित शब्दहरू