लागु

Romanized: laagu, lagu

मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)।
२.
लागभाग; लागो।
३.
ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम।
४.
प्रमाणित हुने काम; ठिक ठहर ।
५.
(विशेषण) तल्लीन भई काममा लागेको; लग्गु; आसक्त।
६.
पल्केको; अनुरक्त।

सम्बन्धित शब्दहरू