लाग्गु

Romanized: laaggu, laggu

आपत्‌विपत् आइलाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
आपत्‌विपत् आइलाग्नु।
२.
कुनै रोग लाग्नु।
३.
दुःखदायी घटना हुनु।
४.
भूतप्रेत, पिशाच लाग्नु।
५.
सुत्केरी र नछुने भएकी आइमाईलाई छुनु।

सम्बन्धित शब्दहरू