लाग्ने

Romanized: laagne, lagne

तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि)।
२.
छुच्चो; मुखाले। (उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ)।

उदाहरण वाक्य

  • उसको मुख असाध्य लाग्ने भएर आएको छ

सम्बन्धित शब्दहरू