माग्ने
Romanized: maagne, magne
माग वा प्रार्थना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
माग वा प्रार्थना गर्ने।
२.
(नाम)
घरघर मागेर जीवननिर्वाह गर्ने व्यक्ति; मगन्ते; भिक्षुक।
३.
नामको पछिल्तिर जोडिई कार्यभागी भएको बुझाउने शब्द (भनाइमाग्ने पोलाइमाग्ने आदि)।