बग्ने
Romanized: bagne
बगेर जाने; प्रवाहित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बग्ने]
१.
बगेर जाने; प्रवाहित हुने।
२.
(नाम)
घस्रेर हिँड्ने प्राणी; सर्प आदि।