रिंग्ने

Romanized: ringne, ringgne, rimgne

रिंगाउने वा घुमाउने । उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रिंगाउने वा घुमाउने ।
२.
दुःख दिने।
३.
(नाम) कसैलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- तेरीमा रिंग्ने, बिनसित्ति अरूलाई किन मुख छोडेको?)

उदाहरण वाक्य

  • तेरीमा रिंग्ने, बिनसित्ति अरूलाई किन मुख छोडेको?

सम्बन्धित शब्दहरू