रिंग्नु
Romanized: ringnu, ringgnu, rimgnu
फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु। (उदा.- सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत रिङ्ङ्गण+नु]
1
फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु। (उदा.- सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी पाइएन।)
उदाहरण वाक्य
- सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी पाइएन।