रिँग्नु

Romanized: ringnu, rimgnu

फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रिङ्गण+नु]

1
फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु।

सम्बन्धित शब्दहरू