टाँग्नु
Romanized: taamgnu, taangnu, tangnu, tamgnu
कपडा आदि फिँजाएर झुन्ड्याउनु; लट्काउनु; टाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपडा आदि फिँजाएर झुन्ड्याउनु; लट्काउनु; टाड्नु।
२.
तोकेको काम गर्न आलटाल गर्नु, सुस्ती गर्नु।
३.
खसी, बोका आदिको छाला काढ्नु।