टाँगन

Romanized: taamgana, taamgan, taangana, tamgan

टाँगन (taamgana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टाँगन(१)

(नाम [संस्कृत टङ्कण])
1.
होचो कदको फुर्तिलो घोडा; च्यान्टे घोडा; पहाडी टट्टु ।

टाँगन(२)

(विशेषण)
1.
शरीर पातलो र अग्लो भएको; सुइँखुट्टे, लामघारे।

सम्बन्धित शब्दहरू