आइलाग्नु

Romanized: aailaagnu, aailagnu, ailaagnu, ailagnu

आइलाग्नु (aailaagnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आइलाग्नु(१)

(अकर्मक क्रिया)
१..
आक्रमणमा पर्नु।
२..
नचाहेको आइपर्नु वा थोपरिनु।

आइलाग्नु(२)

(क्रिया)
1.
कुनै कुरा एकैचोटि ह्वात्त आउनु; नसोचीकन नै अचानक कुनै अनपेक्षित व्यक्ति, स्थिति वा वस्तु आउनु।

सम्बन्धित शब्दहरू