आँखो लाग्नु
Romanized: aamkho laagnu, aamkho lagnu, amkho laagnu, aankho laagnu
अरूबाट वा आफैबाट आँखाको दोष पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरूबाट वा आफैबाट आँखाको दोष पर्नु।
२.
मन पर्नु।
३.
सुत्ने मन हुनु।