उलेलो लाग्नु
Romanized: ulelo laagnu, ulelo lagnu, ulelolagnu, ulelolaagnu
कामवासनाले उत्तेजित हुनु; चटारिनु, बर्नाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [संस्कृत उल्लोल]
1
कामवासनाले उत्तेजित हुनु; चटारिनु, बर्नाउनु।