टाँसो लाग्नु
Romanized: taamso laagnu, taamso lagnu, tamso laagnu, taanso laagnu
इच्छा नलागे पनि करमा पर्नु; अनिच्छाको जिम्मेवारीमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
इच्छा नलागे पनि करमा पर्नु; अनिच्छाको जिम्मेवारीमा पर्नु।