लिसो लाग्नु
Romanized: liso laagnu, lisho laagnu, lisho lagnu, liso lagnu
टाँसिएर रहनु; पिछा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
टाँसिएर रहनु; पिछा लाग्नु।
२.
नछुट्टिने गरी कसैको पछि लाग्नु।