उलेली

Romanized: ulelee, ulelii, uleli

विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उल्लोल]

1
विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा।

सम्बन्धित शब्दहरू