अधेली

Romanized: adhelee, adhelii, adheli

पैसाको पनि आधा मूल्य भएको मुद्रा; आधापैसे मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आधा? संस्कृत अर्ध+एली]

1
पैसाको पनि आधा मूल्य भएको मुद्रा; आधापैसे मुद्रा।

सम्बन्धित शब्दहरू