अर्धेली

Romanized: ardhelee, ardhelii, ardheli

अर्घेलो हुनाको भाव वा अवस्था; बिजाइँ; बिगो; कसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अर्घ एली]

१.
अर्घेलो हुनाको भाव वा अवस्था; बिजाइँ; बिगो; कसुर।
२.
(विशेषण) बढ्‌ता भएकी; मन नपरेकी; कसैसँग नमिल्ने (स्त्री)।

सम्बन्धित शब्दहरू