अर्धेलो
Romanized: ardhelo
नचाहिँदो; नसुहाउँदो; वाहियात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अर्घ+एलो]
१.
नचाहिँदो; नसुहाउँदो; वाहियात।
२.
अमिल्दो; अचाडु।