अर्धेल्याइँ
Romanized: ardhelyaaim, ardhelyaain, ardhelyain, ardhelyaim
उपद्रो; कसुर; बिजाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उपद्रो; कसुर; बिजाइँ।
२.
अमिल्दोपना; अचाडुपन।