अर्गेली
Romanized: argelee, argelii, argeli
बोक्राको पाट काटेर नेपाली कागत बनाउने काममा प्रयोग गरिने एक प्रकारको बुटो; कागजी पाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बोक्राको पाट काटेर नेपाली कागत बनाउने काममा प्रयोग गरिने एक प्रकारको बुटो; कागजी पाट।