पर्गेल्नु
Romanized: pargelnu
छासमिस भएका धेरै वस्तुबाट निश्चित वस्तु छान्ने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत परिग्रहण]
1
छासमिस भएका धेरै वस्तुबाट निश्चित वस्तु छान्ने काम गर्नु।