अर्घेली
Romanized: arghelee, arghelii, argheli
अर्घेलो हुने पन; बिजाइँ; बिगो; कसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अर्घ+एली]
१.
अर्घेलो हुने पन; बिजाइँ; बिगो; कसुर।
२.
कसैसँग नमिल्ने (स्त्री)।