अधेरी

Romanized: adheree, adherii, adheri

नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आधा+एरी]

1
नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो।

सम्बन्धित शब्दहरू