अन्धेर
Romanized: andher, andhera
अन्याय; अत्याचार; जुलुम; जोरजुलुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्याय; अत्याचार; जुलुम; जोरजुलुम।
२.
उपद्रव; गडबडी।
३.
अँधेर ।