धेर
Romanized: dher, dhera
चाहिनेभन्दा बढी; धेरै; ज्यादा; बहुत; अधिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत धेइ]
१.
चाहिनेभन्दा बढी; धेरै; ज्यादा; बहुत; अधिक।
२.
नचाहिने; अर्धेलो।