अँधेर

Romanized: amdher, andhera, andher, amdhera

अँधेरो; अन्धकार। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
अँधेरो; अन्धकार।

उदाहरण वाक्य

  • यहाँ दिउँसै अँधेर भयो। यस्तो अँधेर सहन सकिँदैन।

सम्बन्धित शब्दहरू