अँधेरी

Romanized: andheri, amdheree, andheree, andherii

सधिएका हात्ती, घोडा आदिको आँखामा लगाइने पर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सधिएका हात्ती, घोडा आदिको आँखामा लगाइने पर्दा।
२.
(विशेषण) कृष्णपक्षको; कालो; घाम नछिरी अँध्यारो हुने (अँधेरी रात, अँधेरी खोला, अँधेरी पाखा, अँधेरी वन इ.)।

सम्बन्धित शब्दहरू