अधेलो
Romanized: adhelo
आधा पैसा मूल्यको सिक्का; आधापैसे सिक्का; अधेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आधा+एलो< संस्कृत अर्द्ध+इल्लक]
1
आधा पैसा मूल्यको सिक्का; आधापैसे सिक्का; अधेली।