गुलेली
Romanized: gulelee, gulelii, guleli
दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र।
२.
चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराचुरुङ्गीको सिकार गरिने धनुष।