फुलेल
Romanized: phulel, fulela, fulel, phulela
फुलेल (phulel) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फुलेल(१)
(विशेषण [संस्कृत फुल्+एल])
१..
प्रसन्नताले पूर्ण भएको; दङ, खुसी।
२..
फूलसमान प्रसन्न; प्रफुल्ल।
फुलेल(२)
(नाम [फूल+तेल])
1.
फूलको सुगन्ध मिलाइएको, फूलकै जस्तो बास्ना आउने तेल; सुगन्धित तेल।